दफा ३०
शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रम को मूल्याङ्कन
श्वविद्यालयबाट सञ्चालन गरिने शैक्षिक कार्यक्रमको शिक्षण पद्धति तथा त्यस्तो शैक्षिक कार्यक्रममा विद्यार्थीको सिकाई उपलब्धि को मूल्याङ्कन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।